skip to Main Content
इ.अ.सं. परीक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०८३ भाद्र महिनामा सञ्चालन गरिने B.Arch. चौँथो र पाँचौ वर्ष प्रथम खण्डको नियमित तथा पुनः परीक्षा तथा प्रथम, दोश्रो र तेश्रो वर्ष दोश्रो खण्ड (नयाँ पाठ्यक्रम) को नियमित परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले मिति २०८३।०४।१९ गते बिहान १०ः०० बजेदेखि २०८३।०४।२९ गते ५ः०० बजेसम्म https://exam.ioe.tu.edu.np ( https://exam.ioe.edu.np ) मा रहेको Bachelor Level Login बाट Online परीक्षा फाराम भर्न जानकारी गराइन्छ ।
Back To Top